नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जारी केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेप्रति सिटौलाले बोलेको अभिव्यक्तिलाई लिएर अर्यालले आपत्ति जनाएका हुन्। ‘विशेष अधिवेशनको लागि जुन सिग्नेचर क्याम्पेनिङ पनि भइरहेको छ। त्यो गलत हो, हुनुहुँदैन । त्यो हस्ताक्षर कसरी गरेर ल्याएका छन् बोल्नुभयो,’ अर्यालले भने,‘कृष्ण दाइ तपाईँ बोलेकोमा दु:ख लागेको छ। तपाईं जस्तो मान्छेले
Posted inSamachar
कांग्रेस बैठकमा सिटौलाको अभिव्यक्तिप्रति अर्यालको आपत्ति

