राष्ट्रपति रामचन्द्र पौडेलले आफू राज्यको सर्वोच्च पदमा बसेकाले पार्टीको आन्तरिक विषयमा खुलेर बोल्न निमल्ने बताएका छन्। सोमबार आफूलाई भेट्न शीतलनिवास पुगेका नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग कुरा गर्दै उनले आफूलाई कांग्रेसको चासो र चिन्ता भएपनि बोल्न नमिल्ने बताए। भेटबारे लोकान्तरलाई जानकारी दिँदै लुम्बिनी प्रदेश अध्यक्ष अम्मर पुनले आफूहरूले पार्टीको विषयमा कुरा उठाएको बताए। ‘तपाईं कांग्रेसमात्र होइन सबै दलको अभिभावक हो। त्यसमाथी झन् कांग्रेसको अभिभावक हो। कांग्र
Posted inSamachar
कांग्रेस विशेष महाधिवेशन पक्षधरसँग राष्ट्रपतिले भनेः चिन्ता भए पनि धेरै बोल्न मिल्दैन‚ मिलेर जानुहोस्

