नेपाली कांग्रेसको संस्थापन समूहको भेला सुरु भएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा संस्थापन समूहका केन्द्रीय समितिको भेला सुरु भएको नेता गुरु बरालले जानकारी दिए। उनका अनुसार भेलामा कार्यसम्पादन समितिमा नभएका संस्थापन समूहका केन्द्रीय सदस्यहरू भेला भएका छन्। यो समूहले पार्टीको १५औं महाधिवेशनको मितित प्रस्ताव गर्ने तयारी गरेको छ। कांग्रेसभित्र तत्काल महाधिवेशनको मिति तोक्ने या नतोक्ने भन्नेमा विवाद चर्किँदो छ। यही विवादका कारण केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भए
Posted inSamachar
कांग्रेस संस्थापन समूहका केन्द्रीय समितिको भेला सुरु

