काठमाडौँमा अन्तर्राष्ट्रिय महिला सेमिनार सुरु भएको छ।तीन दिनसम्म चल्ने उक्त सेमिनारमा नेपालसहित विश्वका विभिन्न देशहरूबाट चार सयभन्दा बढी महिला नेत्रीहरू सहभागी छन्।कार्यक्रमको उद्घाटन विभिन्न महादेशका को–अर्डिनेटरहरूले संयुक्तरुपमा दीप प्रज्वलित गरी गरेका थिए। एसिया को–अर्डिनेटर दुर्गा पौडेल, अफ्रिका को–अर्डिनेटर मालि पोला, ल्याटिन अमेरिका को–अर्डिनेटर एरिक लुसा, युरोप को–अर्डिनेटरहरू नताली, करोला क्युरिन, सुसिवारा, मिडिल इस्ट को–अर्डिनेटर डिलार्जले संयु
Posted inSamachar
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय महिला सेमिनार’ सुरु

