अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा दलितलगायत देशभरका विविध समुदाय, लिंग र भाषाका डेढ सयभन्दा बढी युवाको सहभागितामा सोमबार काठमाडौँमा ‘डाइभर्सिटी कार्निभल’ आयोजना गरिने भएको छ। कार्यक्रममा चमार मसुदायबाट देशकै पहिलो डाक्टर स्मृति हरिजनदेखि नेपाली राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बासम्मले आफ्नो धारणा राख्ने आयोजक दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले जनाएको छ। उत्प्रेरक अन्तरक्रिया, कार्यशाला र सिर्जनात्मक प्रस्तुति र
Posted inSamachar
काठमाडौँमा ‘डाइभर्सिटी कार्निभल’ हुँदै, चमार समुदायबाट पहिलो डाक्टर स्मृतिले ‘कि नोट स्पिच’ दिने

