काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षको अहिलेसम्मकै कम

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षको अहिलेसम्मकै कम

काठमाडौँ उपत्यकामा आज मंगलबार न्यूनतम तापक्रम यो वर्ष लागेयताकै कम देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले नेपालखबरलाई दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.१ डिग्री सेल्सियसमा झरेको हो।'यो काठमाडौँ उपत्यकामा यो वर्षकै कम न्यूनतम तापक्रम हो, यसभन्दा अघि सबैभन्दा कम हिजो ११ डिग्री सेल्सियस थियो', ती मौसमविद्ले भने।

Read the news at:
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षको अहिलेसम्मकै कम

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षको अहिलेसम्मकै कम

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षको अहिलेसम्मकै कम

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षको अहिलेसम्मकै कम

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षको अहिलेसम्मकै कम

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *