काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ।आज (शुक्रबार) बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ।हिजो बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो।त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: अपडेट गरिन्छ। त्यतिबेलासम्म न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ, कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यू
Posted inSamachar
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही घट्यो

