काठमाडौं उपत्यकामा भदौ २८ र १९ गते (सेप्टेम्बर १३-१४) ‘काठमाडौं कलिङ साहित्य महोत्सव’को चौथो संस्करण हुँदै छ।ललितपुरस्थित होटल हिमालयमा दुई दिनसम्म चल्ने फेस्टिभलमा देशविदेशका साहित्यिक व्यक्तिहरू सहभागी हुँदैछन्।यसपटकको महोत्सवमा चर्चित गायक तथा संगीतकार अर्को मुखर्जी मुख्य आकर्षणको रुपमा रहेका छन्। महोत्सवको पहिलो दिन चर्चित बंगाली गायक मुखर्जी गुञ्जिनेछन्। २८ गते साँझ ७ बजेदेखि उनको प्रस्तुति सुरू हुनेछ।बंगाली चलचित्रहरुमा स्वर दिएर चर्चामा रहेका गायक मुखर्जीको नेपा
Posted inSamachar
‘काठमाडौं कलिङ साहित्य महोत्सव’मा गुञ्जिँदै चर्चित गायक अर्को मुखर्जी

