नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स विरुद्धको खेलमा काठमाडौं गोर्खाजले शानदार सुरुआत गरेको छ। जनकपुरले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले सात ओभरमा ६४ रन बनाएको छ। काठमाडौंका लागि वेन चाल्र्सवर्थले ४५ र आकाश त्रिपाठी २१ रनमा अविजित छन्।
Posted inSamachar
काठमाडौं गोर्खाजको शानदार सुरुआत

