कान्तिपुर फिल्म एकेडेमीले नाटक ‘महारानीको जात्रा’ मञ्चन सुरू गर्ने भएको छ। ‘मिरा’ र ‘शिरीषको फूल’ पछि एकेडेमीले नयाँ नाटक ‘महारानीको जात्रा’ मञ्चन गर्न लागेको हो।यो नाटक कात्तिक २४ गतेदेखि मंसिर २० गतेसम्म गैह्रीधारास्थित कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा मञ्चन हुनेछ।यसपटकको नाटकमा कान्तिपुर थिएटरले चलचित्र र रंगमञ्चकी अनुभवी अभिनेत्री उषा रजक र राज न्यौपानेलाई कास्ट गरेको छ। नव–अभिनेत्रीहरू सुहाना आचार्य र निकीता आचार्य देखिनेछन्।दिपेश गजुरे
Posted inSamachar
कान्तिपुर थिएटरमा भोलिदेखि मञ्चन हुँदै ‘महारानीको जात्रा’

