आज (मंसिर ३ गते) रानीपोखरीको पारिपट्टी रहेको दरबार हाइस्कुलको दृश्य बेग्लै थियो। सधैँ विद्यार्थी पढाउन कक्षाकोठा पुग्ने शिक्षकहरु आफैं पढ्न कक्षाकोठामा भेला भए। उनीहरूसँग केही विद्यार्थी समेत थिए। शिक्षकहरूले अकस्मात मुटुले काम गरेन भने के गर्ने भन्ने बारेमा चासोपूर्वक सुनेर बसे।विद्यालयमा कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) तालिम आयोजना गरिएको थियो। हाप्सा नेपाल नामक गैरसरकारी संस्थाले स्कूलका शिक्षकलाई सीपीआर तालिम दिएको हो। आकस्मिक अवस्थामा मुटुले काम गर्न छोडेको समयमा कसरी जीवन रक्षा गर
Posted inSamachar
‘कार्डियाक अरेस्ट’ भए के गर्ने? दरबार हाइस्कुलका शिक्षकले सिके ‘सीपीआर’

