नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव कुमार नेपालले भदौं २३ र २४ को आन्दोलनपछि अरु दलका नेताहरू लुकेको तर आफूहरूले निकास निकालेको बताएका छन्।अरु दलका नेता लुकेको अवस्थामा आफू र पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँग लामो संवादपछि राजनीतिक निकास निकालेको उनले दाबी गरे। देश संकटमा रहेका बेला आफूहरूले भूमिका खेलेको उनले बताए। ‘राति ९ बजेदेखि ४ बजेसम्म कमरेड प्रचण्ड र मैले सितलनिवासमा राष्ट्रपतिसंग लामो संवाद गरेर निकास निस्केको हो,’ कैलालीको धनगढीमा आयोजित एकता सन्देश सभ
Posted inSamachar
कार्यकर्तालाई नेपालको निर्देशनः प्रचण्ड र म प्रधानमन्त्री हुँदा गरेका राम्रा कामको प्रचार गर्नुस्

