कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज भारतीय गोलभेँडा, आलु, फर्सीसतिका तरकारीको मूल्य घटेको छ। तर, काउली, च्याउसहितका केही तरकारी भने महँगिएका छन्।कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ११०, सानो लोकल गोलभेँडा ८५, टनेलको सानो गोलभेँडा १२०, रातो आलु ५३, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १३०, लोकल बन्दा ६७, स्थानीय काउली ८१, लाम्चो भन्टा ७५, डल्ले
Posted inSamachar
कालीमाटीमा आलुको भाउ किलोमा ८ रुपैयाँ घट्यो, काउली र च्याउ भने महँगिए

