कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलु, बोडी, काउली, लौका, घिरौँलासहित धेरैजसो तरकारीको मूल्य बढेको छ। रातो आलुको मूल्य एकै दिनमा किलोको आठ रुपैयाँ बढेको छ।तर, च्याउ, भन्टा, फर्सी र कुरिलोसहितका कतिपय तरकारीको भाउ भने घटेको समितिले जनाएको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६२, सानो लोकल गोलभेँडा २९, टनेलको सानो गोलभेँडा ४४, रातो आलु ६३, सुकेको भारतीय
Posted inSamachar
कालीमाटीमा आलुको मूल्यमा व्यापक वृद्धि

