कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडा, च्याउसहितका तरकारीको भाउ बढेको छ। तर, लौका, करेला, गाँजर, फर्सीसहितका तरकारीको मूल्य घटेको समितिले जनाएको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ११५, सानो लोकल गोलभेँडा ९३, टनेलको सानो गोलभेँडा ११५, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १३५, लोकल बन्दा ६५, स्थानीय काउली ७८, लाम्चो भन्टा ७०, डल्ले भन्टा ७
Posted inSamachar
कालीमाटीमा करेलाको भाउ किलोमा २५ रुपैयाँ घट्दा गोलभेँडाको मूल्य निरन्तर उकालो

