कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज काउली, गोलभेँडा, डल्ले च्याउसहितका तरकारीको मूल्य बढेको छ। तर, लौका, परबल र बन्दासहितका कतिपय तरकारीको मूल्य भने घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६७, सानो लोकल गोलभेँडा ४२, रातो आलु ५१, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ११०, स्थानीय काउली ७५, लोकल बन्दा ४७, लाम्चो भन्टा २६, डल्ले भन्टा ३
Posted inSamachar
कालीमाटीमा काउली र गोलभेँडाको मूल्य बढ्यो

