कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज च्याउको मूल्य आकाशिएको छ भने धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५६, टनेलको सानो गोलभेँडा ८८, रातो आलु ६५, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १११, लोकल बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, तने बोडी १७० रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि करेला १०५, लौका ५५, लोकल परबल ७०, घि
Posted inSamachar
कालीमाटीमा कुरिलो किलोकै ९८७ रुपैयाँ, च्याउको मूल्य पनि आकाशियो

