कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडासहितका तरकारीको भाउ बढेको छ भने प्याजसहित केही तरकारीको मूल्य भने थाेरै घटेको छ।कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, टनेलको सानो गोलभेँडा १०५, रातो आलु ६२, सुकेको भारतीय प्याज ३२, लोकल गाँजर १३३, लोकल बन्दा ६६, स्थानीय काउली ९०, लाम्चो भन्टा ७७, डल्ले भन्टा ८०, तने बोडी
Posted inSamachar
कालीमाटीमा गोलभेँडाको मूल्य किलोमा १८ रुपैयाँ बढ्दा प्याजको १ रुपैयाँ घट्यो

