कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, काउली, भन्टासहितका तरकारीको मूल्य घटेको छ। केही तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, भारतीय ठूलो गोलभेँडा ७४, सानो लोकल गोलभेँडा २०, रातो आलु ५०, सुकेको भारतीय प्याज ३७, लोकल गाँजर ११५, स्थानीय काउली ४२, लोकल बन्दा ५०, लाम्चो भन्टा १५, डल्ले भन्टा २०, तने बोडी ८० रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि
Posted inSamachar
कालीमाटीमा गोलभेँडा, काउली र भन्टाको मूल्य घट्यो

