कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडासहित केही तरकारीको मूल्य घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६२, सानो लोकल गोलभेँडा २९, टनेलको सानो गोलभेँडा ४४, रातो आलु ५५, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर १२५, स्थानीय काउली १०५, लोकल बन्दा ५०, लाम्चो भन्टा ६६, डल्ले भन्टा ८५, तने बोडी १६३ रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि करेला ९५, लौका ७८, लोकल परब
Posted inSamachar
कालीमाटीमा घट्यो गोलभेँडाको मूल्य

