कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारीको मूल्य बढेको छ। डल्ले च्याउको मूल्य आज किलोमा ४६ रुपैयाँसम्म घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, ठूलो भारतीय गोलभेँडा ८०, सानो लोकल गोलभेँडा १६, रातो आलु ५१, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर १२५, स्थानीय काउली ८५, लाम्चो भन्टा ३१, डल्ले भन्टा ४१
Posted inSamachar
कालीमाटीमा च्याउको मूल्य किलोमै ४६ रुपैयाँ घट्यो, अरु तरकारीको कति?

