कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज गोलभेँडा, च्याउ, आलु, फर्सी, बन्दासहितका तरकारीको मूल्य घटेको छ। डल्ले च्याउको मूल्य किलोमै ४० रुपैयाँसम्म घटेको छ। तर, लौका, ब्रोकाउलीसहितका केही तरकारीको भाउ भने बढेको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको औसत मूल्य किलोको १३० रुपैयाँ छ। त्यसैगरि सानो लोकल गोलभेँडा ९०, टनेलको सानो गोलभेँडाको औ
Posted inSamachar
कालीमाटीमा च्याउको मूल्य किलोमै ४० रुपैयाँ घट्यो

