कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारीको मूल्य घटेको छ। कालीमाटीमा आज प्याज, भिन्डी, बोडी, घिरौँला, भन्टा लगायतका तरकारीको मूल्य घटेको छ। तर गाँजर, बन्दासहितका तरकारीको मूल्य भने थोरै बढेको छ।कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७६, सानो लोकल गोलभेँडा २५, रातो आलु ५१, सुकेको भारतीय प्याज ४०, लोकल गाँजर १२६, लोकल बन्दा ३८, स्थानीय काउली १११, लाम्चो भन्टा ३६, डल्ले भन्टा ५१, तने बोडी ७६ रुपैया
Posted inSamachar
कालीमाटीमा प्याज, भिन्डी, बोडी, घिरौँला र भन्टाको मूल्य घट्यो

