कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज ब्रोकाउलीको मूल्य किलोमै ३६ रुपैयाँ बढेको छ। त्यसैगरि गोलभेँडासहितका तरकारीको मूल्य पनि आशाशिएको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५९, टनेलको सानो गोलभेँडा ९०, रातो आलु ६५, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर ११०, लोकल बन्दा ४५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ७५, तने बोडी १५५ रुपैयाँ
Posted inSamachar
कालीमाटीमा ब्रोकाउलीको भाउ किलोमै ३६ रुपैयाँ बढ्यो, गोलभेँडाको मूल्य पनि निरन्तर उकालो

