कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज ब्रोकाउली, गोलभेँडासहितका तरकारीको मूल्य घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। केही तरकारीको मूल्य बढेको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, नेपाली ठूलो गोलभेँडा ६५, सानो लोकल गोलभेँडा ५१, टनेलको सानो गोलभेँडा ८१, रातो आलु ८३, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर १२१, लोकल बन्दा ७६, लाम्चो भन्टा ६६, डल्ले भन्टा ७६, तने बोडी १५६
Posted inSamachar
कालीमाटीमा ब्रोकाउलीको मूल्य किलोमै ४५ रुपैयाँ घट्यो, अरु तरकारीको कति?

