कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने केही तरकारीको भाउ घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ७५, ठूलो भारतीय गोलभेँडा ८०, सानो लोकल गोलभेँडा १९, रातो आलु ५१, लोकल गाँजर ११६, स्थानीय काउली ९६, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी ६० रुपैयाँ प्रतिकिलो छ।त्यसैगरि करेला ७०, लौका ५१, तराईको परबल ४५, घिर
Posted inSamachar
कालीमाटीमा सस्तियो च्याउ, महँगियो करेला

