कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ।विकास समितिका अनुसार, आज भारतीय ठूलो गोलभेडा प्रतिकेजी ९५ रुपैयाँ, स्थानीय सानो गोलभेडा प्रतिकेजी ३४ रुपैयाँ, टनेलको सानो गोलभेडा प्रतिकेजी ६८ रुपैयाँ र भारतीय सानो गोलभेडा प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ। त्यस्तै, रातो आलु प्रतिकेजी ५९ रुपैयाँ, भारतीय रातो आलु प्रतिकेजी ४३ रुपैयाँ र सेतो आलु प्रतिकेजी ४१ रुपैयाँ मूल्य रहेको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकेजी ३६ रुपैयाँ रहेको छ। यसैगरी, स्थ
Posted inSamachar
कालीमाटी बजारमा यस्तो छ आज तरकारीको मूल्य

