गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर भागेका कास्की कारागारका एक जना कैदीबन्दी पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका -१८ घर भई स्याङ्जा फेदिखोला गाउँपालिका-१ का ३१ वर्षीय सुनिल थापा छन्।चेक अनादार मुद्दामा जेल परेका उनी आइतबार फेदिखोलाबाटै पक्राउ परेका हुन्।
Posted inSamachar
कास्कीबाट भागेका कैदी स्याङ्जामा पक्राउ

