बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेको भन्दै निराश भएका छन्। मुख्य आम्दानी स्रोतका रूपमा रहेको बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले गत साउन महिनामा तोकेको भए पनि त्यसअनुसारको मूल्य पाउन नसकिरहेको किसानको गुनासो छ।‘सरकारले धानको न्यूनतम मूल्य तोकिदिन्छ, तर यो मूल्यमा व्यापारीले धान किन्न नमान्दा आफूहरूले उचित मूल्य पाउने गरेका छैनौँ’ , कैलालीको गोदावरी नगरपालिकाका किसान सुवास चौधरीले भने।धान खरिद गर्ने व्यापारीले आफूखुसी मूल्य निर्धारण
Posted inSamachar
किसानले पाएनन् धानको उचित मूल्य, सरकारले तोकेको भाउमा धान किन्दैनन् व्यापारी

