भनिन्छ, परिपक्क नेता वा राजनीतिक दलले आज होइन, भोलि हेर्छ। हरेक कदम भविष्यको लेखाजोखा गरेर चाल्छ। आजको फाइदा मात्र हेर्ने नेता वा दलले भोलिको सुनौलो अवसर गुमाउँछ।यो भनाइ राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा पनि लागू हुन थालेको देखिन्छ। पछिल्ला दिनमा पुराना दलको तुलनामा मतदातामाझ विश्वास कायम राखेको रास्वपाले जेलमा रहेका सभापति रवि लामिछानेको कार्यकारी पदमा रहिरहने इच्छा नकार्न नसक्दा चुनावपछि पहिलो दल बन्ने मौका गुमाउने देखिएको छ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र जेन–जी प्रतिन
Posted inSamachar
कुलमान-बालेनसँग आत्तियो रास्वपा, नेता भन्छन् : पहिलो दल बन्ने मौका गुमायौँ

