संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था नै निष्क्रिय बनाउने शब्द घुसाइएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक आज सोमबार पनि बस्ने भएको छ।आइतबार बिहानदेखि राति अबेरसम्म छलफल गर्दा पनि कुलिङ अफ पिरियडमा बाहेक शब्द कसले राख्यो भन्ने विषयमा टुंगोमा नपुगेपछि समितिको बैठकले आज पनि निरन्तरता पाउने भएको हो। बैठक अहिले बिहान ७ बजे सुरु हुने बताइएको छ। समितिले पाएको छानबिनको म्याद भने आइतबार राति १२ बजेदेखि सकिएको छ।आइतबार
Posted inSamachar
‘कुलिङ अफ पिरियड’ छानबिन समितिको बैठक आज पनि, दोषी किटानमा जुट्ला सहमति?

