रजनीकान्त स्टारर भारतीय फिल्म ‘कुली’ ले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। यस फिल्मले पहिलो दिन भारतभर नेट ६५ करोड भारतीय रुपैयाँ कमाइ गरिसकेको छ। जुन रजनीकान्तको ५० वर्षे करिअरकै सर्वाधिक ओपनर फिल्म बनेको छ।यस फिल्मले रजनीकान्तका अघिल्ला ब्लकबस्टर फिल्म ‘जेलर’ र ‘२.०’ को पहिलोदिनको कमाइलाई समेत पछि पारेको छ। साथै थलापति विजयको ’लियो’ लाई पछि पार्दै ‘कुली’ तमिलतर्फ पहिलो दिन धेरै कमाई गर्ने फिल्म बनेको छ।‘कुली’ ल
Posted inSamachar
‘कुली’ बन्यो रजनीकान्तको ५० वर्षे करिअरकै सर्वाधिक ओपनिङ गर्ने फिल्म

