केन्द्रीय कमिटीमा निरजले भने- कार्की आयोग षड्यन्त्रको मतियार हो, एमालेको नेतृत्वमा आन्दोलन घोषणा गरौँ

केन्द्रीय कमिटीमा निरजले भने- कार्की आयोग षड्यन्त्रको मतियार हो, एमालेको नेतृत्वमा आन्दोलन घोषणा गरौँ

नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले साझा एजेन्डा लिएर एमालेको नेतृत्वमा आन्दोलन घोषणा गर्नुपर्ने बताएका छन्। राष्ट्रियता, लाेकतन्त्र र  शान्तिका लागि देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिहरूले साझा एजेन्डासहित आन्दोलनको घोषणा गर्नुपर्ने आचार्यले प्रस्ताव गरेका हुन्।उनका अनुसार यसको पहल र नेतृत्व नेकपा (एमाले) ले लिनुपर्दछ।केन्द्रीय कमिटी बैठकमा बोल्दै आचार्यले शुक्रबार अन्तरिम सरकारले बनाएको गौरीबहादुर कार्की अध्यक्षताको आयोगलाई षड्यन्त्रको मतियारको संज्ञा दिए। 

Read the news at:
केन्द्रीय कमिटीमा निरजले भने- कार्की आयोग षड्यन्त्रको मतियार हो, एमालेको नेतृत्वमा आन्दोलन घोषणा गरौँ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
केन्द्रीय कमिटीमा निरजले भने- कार्की आयोग षड्यन्त्रको मतियार हो, एमालेको नेतृत्वमा आन्दोलन घोषणा गरौँ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
केन्द्रीय कमिटीमा निरजले भने- कार्की आयोग षड्यन्त्रको मतियार हो, एमालेको नेतृत्वमा आन्दोलन घोषणा गरौँ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
केन्द्रीय कमिटीमा निरजले भने- कार्की आयोग षड्यन्त्रको मतियार हो, एमालेको नेतृत्वमा आन्दोलन घोषणा गरौँ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
केन्द्रीय कमिटीमा निरजले भने- कार्की आयोग षड्यन्त्रको मतियार हो, एमालेको नेतृत्वमा आन्दोलन घोषणा गरौँ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  अव्यवस्थित बसोबासीलाई तत्काल जग्गा नदिने कांग्रेस प्रस्ताव भूमिमन्त्रीले गरे अस्वीकार

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *