५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेद हदको विषयमा दिएको अस्वभाविक तर्कबारे नेता भीम रावलले व्यङ्ग्य गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले ७० वर्षे उमेर हद लगाउने भए आफू जेल बसेको समय घटाउनु पर्ने प्रस्ताव गरेका थिए । यसै विषयला लिएर रावलले काम नगरी सुतेको समयावधि पनि घटाउन पार्टीमा…
Posted inSamachar
केपीलाई भीम रावलको व्यङ्ग्य : सुतेको समय पनि घटाउने कि ?
