नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्माका लागि भक्तपुरको गुन्डुमा 'ओलीकुटी' बनाउने घोषणा गरेका छन्।यसका लागि गुन्डुवासीले पहल सुरु गरिसकेको र त्यसको नेतृत्व आफूले लिएको बताएका छन्।ओलीकुटीको ढाँचा कस्तो बनाउने भन्ने विषयमा देशभरबाट नमुना चित्र संकलन भइरहेको पूर्वमन्त्रीसमेत रहेका बस्नेतले उल्लेख गरेका छन्।'गुन्डुवासीको भावनात्मक पहल,अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको संकल्प', बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'स्थ
Posted inSamachar
केपी ओलीका लागि 'ओलीकुटी' बनाइदिने महेश बस्नेतको घोषणा

