केभीआर समिट च्यालेन्जको तेस्रो संस्करणअन्तर्गत दोस्रो चरणको रेसमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसनले पहिलो स्थान हासिल गरेका छन्।शनिबार ट्रेलमान्डु नेपालको आयोजनामा सम्पन्न २१ किलोमिटरको दौडमा पुरुष विजेता विशाल राईले २ घन्टा ३१ मिनेटमा फिनिस लाइन पार गर्दै पहिलो भए। नेपालकै वीरेन्द्र पाण्डेले २ घन्टा ४२ मिनेटमा दौड पूरा गरी दोस्रो स्थान हात पारे भने युगल राईले ३ घन्टा ३७ मिनेटमा तेस्रो स्थान सुरक्षित गरे।महिला वर्गमा नेदरल्यान्ड्सकी मारिजे गुवर्टसनले ३ घन्
Posted inSamachar
केभीआर समिट च्यालेन्जमा विशाल राई र मारिजे गुवर्टसन विजेता

