पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन नयाँ मोडमा पुगेको बताउँदै समर्थक र शुभेच्छुकहरूलाई शान्त र संयमित रहन आग्रह गरेकी छिन्।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले आफ्नो जीवनमा आएको वर्तमान अवस्थालाई ‘राजनीतिक उतार-चढाव’को रूपमा लिँदै त्यसलाई सामान्य रूपमा लिन आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘मेरो राजनीतिक जीवनको उतारचढाव हो यो। तपाईँहरूप्रतिको मेरो उत्तरदायित्व सधै रहनेछ।’गत निर्वाचनको स्मरण गर्दै झाँक्रीले मतदाताप्रति आभार व्यक्त गरेकी छिन
Posted inSamachar
केही निर्णय लिँदैछु, यसलाई सामान्य रूपमा लिनुहोला : झाँक्री

