२२ साउन, कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । कारागारमा झपडका क्रममा घाइते कैदीबन्दीहरू धिरज बम, मोहन राना, विशेषनाथ योगी, हिमाल राना र राहुल राना (टाउकोमा चोट लागेको ) कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए । घाइते भएका उनीहरूको सेती प्रादेशिक…
Posted inSamachar
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते
