काठमाडौं । कमेडियन कैलाश कार्कीले नयाँ कमेडी कार्यक्रम ‘फन्टूस शो’ दर्शकमाझ ल्याएका छन् । ‘इम्प्रोभ कमेडी’ शैलीमा शो आधारित रहेको प्रेषित विवरणमा जनाइएको छ । यस्तो कमेडी शैली प्रत्यक्ष थिएटरको एक रूप हो जसमा प्रस्तुत गरिएको धेरैजसो वा सबै कुरा कलाकारद्वारा स्वचालित रूपमा सिर्जना गरिन्छ, बिना स्क्रिप्ट वा पूर्वनिर्धारित संवाद । लिखित कथालाई पछ्याउनुको सट्टा,…
Posted inSamachar
कैलाशले ल्याए कमेडी शो ‘फन्टूस’, इम्प्रोभ कमेडी शैली के हो ?
