कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु

कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु

काठमाडौंको कोटेश्वरमा बसबाट खसेर एक व्यक्तिको ज्यान गएको छ। आइतबार कोटेश्वर चोकमा बा३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका–१० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको मृत्यु भएको प्रहरीले जनाएको छ। गुडिरहेको बसबाट खस्दा उनलाई सोही बसले किचेको थियो।गम्भीर घाइते भएका लागेको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read the news at:
कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बीपी राजमार्ग खुलाउन डाइभर्सन बनाइँदै

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *