कोसी प्रदेश सरकारको मन्त्रीहरू हेरफेर गर्ने तयारी सुरु भएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलहरूसँग छलफल गरेर कांग्रेस र एमालेको दुवै मन्त्रीहरू फिर्ता बोलाउने तयारी गरेका हुन्।नेपाली कांग्रेसले मन्त्री फिर्ता गर्न नचाहेमा एमालेका मन्त्रीहरू भनेँ फिर्ता गर्ने तयारी गरेका हुन्। भदौको १५ गतेसम्म नै मन्त्री फिर्ता बोलाउने तय भए पनि नेपाली कांग्रेसले अलमल गर्दा विवादित मन्त्रीहरूका कारण सरकारको आलोचना हुँदै आएको छ। मङ्सिरको पहिलो हप्तासम्ममा स
Posted inSamachar
कोसीमा मन्त्री फेर्ने तयारी, रिजल्ट दिने मन्त्रीको खोजी

