कोसी प्रदेश सरकारले लोकसेवा आयोगमार्फत नियुक्त गरेका दुई उपसचिव एक सातादेखि पदस्थापनविहीन अवस्थामा बसिरहेका छन्। उनीहरू मन्त्रालयमा हाजिर त गर्छन्, तर कुनै जिम्मेवारी नदिइएको कारण ‘कार्यविहीन उपसचिव’ बनेका छन्।प्रदेश लोकसेवा मार्फत उपसचिवमा नियुक्त भूपेन्द्र खनाल कृषि मन्त्रालयमा र डिल्ली सन्जेल आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हाजिर भएर बसेका छन्। तर, उनीहरूको कामको स्थान र जिम्मेवारी अहिलेसम्म स्पष्ट गरिएको छैन।मन्त्रालयका बरन्डामा दिन बिताउनुपर्ने बाध्यता उनीहरूमा देखिन्
Posted inSamachar
कोसी प्रदेशमा उपसचिव कामविहीन, हाजिर गर्छन्- बरन्डामा बसेर दिन कटाउँछन्

