कोसी प्रदेश सभा एकीकृत कटहरी गाउँ पालिकामा रहेको थोक तरकारी तथा फलफुल बजारमा सरेको छ।जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रदेश सभामा आगजनी भएपछि प्रदेश सभा तरकारी बजारमा सारिएको हो। कोसी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सृजना दनुवार, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डार तथा प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रहादुर आङ्बो सहित केही सांसदहरूको उपस्थितिमा सभा नयाँ ठाउँबाट संचालनमा ल्याएको हो। तत्कालीन जिल्ला विकास समितिको भवनबाट संचालनमा
Posted inSamachar
कोसी प्रदेश सभा तरकारी बजारमा सर्यो, नयाँ ठाउँमा सचिव खड्काको शपथ

