कोसी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको कोसी प्रदेश आमसञ्चार विधेयकप्रति नेपाल पत्रकार महासंघ कोसी सहित पत्रकारसँग सम्बन्धित संघ संगठनले गम्भीर आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन्।संघ संगठनले शुक्रबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षसँग पटक–पटक सुझाव लिएर पनि सरकारले विषयमा असंवेदनशीलता देखाएको आरोप लगाएका छन्। न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भएको अवस्थामै विधेयक अघि बढाइए सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। ‘विधेयकका
Posted inSamachar
कोसी सञ्चार विधेयक सच्याउन महासंघको चेतावनी, धर्ना बसेका पत्रकारमाथि दुर्व्यवहार

