खग्रेन्द्र सुनारकाको पार्टी ‘हाम्रो पार्टी नेपाल’ले कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ पार्टीको चुनाव चिह्न प्रयोग गर्ने भएको छ। उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रयोग गर्ने सहमति भएपछि बुधबार नै निर्वाचन आयोगमा यसबारे जानकारी दिन निवेदन दिइएको छ।‘हामीबीच बिजुलीको चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको छ,’ उज्यालो नेपालका प्रवक्ता राजु थापाले नेपालखबरसँग भने, ‘हाम्रो पार्टी नेपालले अब उज्यालो नेपाल पार्टीको चिह्न
Posted inSamachar
खग्रेन्द्र सुनारको पार्टीले उज्याले नेपालको चुनाव चिह्न प्रयोग गर्ने

