नेकपा एमालेका महासचिव शंकर पोखरेल आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन्। गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगलागीबाट खण्डहरमा परिणत भएको केन्द्रीय कार्यालयको महासचिव पोखरेलले सोमबार निरीक्षण गरेका हुन्।२४ भदौको आन्दोलनमा एमालेसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाजवादी लगायतका राजनीतिक दलको कार्यालयमा आगजनी गरिएको थियो। आगजनीबाट सबै पार्टीका केन्द्रीय कार्यालय खण्डहर बनेका छन्।
Posted inSamachar
खण्डर बनेको एमाले मुख्यालय पुगे महासचिव शंकर पोखरेल

