निर्वाचित सचिव मधुप्रसाद घिमिरेले आफूहरुले उपभोक्ताको संस्थामा दुई ठूला दलले सिन्डिकेट नगरी सबै दलको सहमतिमा नेतृत्व चयनको प्रस्ताव राख्दा १० मत पनि नभएको दल भनेर होच्याएपछि चुनावी प्रतिस्पर्धा गरेको बताए ।
Posted inSamachar
खानेपानीको चुनावमा कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै रास्वपाको क्लिनस्वीप
