खानेपानीको पाइप फुटेर बानेश्वर-तीनकुने क्षेत्रको सडक जलमग्न

खानेपानीको पाइप फुटेर बानेश्वर-तीनकुने क्षेत्रको सडक जलमग्न

नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न बनेको छ। सिभिल अस्पतालतर्फबाट तीनकुने जाने सडकबाट पानी तीव्र गतिमा बग्दै सडकभरि फैलिएकाले सडक पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।पानीको उच्च प्रवाहका कारण त्यहाँ गुड्ने सवारी साधन साथै पैदलयात्रीहरु समस्यामा परेको प्रहरीले जनाएको छ। बगिरहेको पानीका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती उत्पन्न भएको छ।आकाशे पुलको ठीक छेउमा पाइप फुटेको पुष्टि गर्दै प्रहरीले पानी बगेर सिधै खोलामा मिसिएकाले ठूलो जोखिम भने नरहेको जानकारी दिएको

Read the news at:
खानेपानीको पाइप फुटेर बानेश्वर-तीनकुने क्षेत्रको सडक जलमग्न

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
खानेपानीको पाइप फुटेर बानेश्वर-तीनकुने क्षेत्रको सडक जलमग्न

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
खानेपानीको पाइप फुटेर बानेश्वर-तीनकुने क्षेत्रको सडक जलमग्न

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
खानेपानीको पाइप फुटेर बानेश्वर-तीनकुने क्षेत्रको सडक जलमग्न

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
खानेपानीको पाइप फुटेर बानेश्वर-तीनकुने क्षेत्रको सडक जलमग्न

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बेलायती र्‍यापरले चलाएको गाडीले ठक्कर दिँदा नेपाली विद्यार्थीको मृत्यु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *