इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँगको वर्तमान अवस्थाको 'कुनै समाधान' नभएको बताएका छन्।साथै उनले इरानले अमेरिकी दबाबका अगाडि कहिल्यै नझुक्ने अडान पनि व्यक्त गरेका छन्।खामेनीको यो भनाइ इरान आफ्नो आणविक कार्यक्रमका विषयमा पश्चिमी शक्तिहरूसँग टकराब भइरहेका बेला आएको हो।इजरायल र अमेरिकाले गत जुनमा इरानका आणविक स्थलहरूमा बम हानेका थिए।यसपछि इरानले अमेरिकासँगको आफ्नो आणविक वार्ता स्थगन गरेको छ। इरानको आणविक कार्यक्रमबारे इरान र युरोपेली नेताहरू अर्को
Posted inSamachar
खामेनीले भने- इरान अमेरिकासामु कहिले झुक्ने छैन

