धारिलो हतियार देखाई जर्मनीका एक नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२२ स्थित अनदु जंगल नजिक सार्वजनिक स्थानमा शुक्रबार बिहान करिब ९ः१० बजे जर्मनीका ६७ वर्षीय नागरिक एन्स पिटर मार्टिन माथि दुई युवाले खुकुरी देखाई हातपात गर्दै अभद्र व्यवहार गरेका थिए।सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनामा संलग्न दुईजनालाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा माछापुच्
Posted inSamachar
खुकुरी देखाई विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

